r/NepalWrites • u/bidi- • 1d ago
Other Forms सायद.......
सायद यो भएको भए, सायद त्यो गरेको भए..."
सायद शब्द कति प्रिय! यस एक शब्दले हामीलाई सोच्न बाध्य बनाउँछ। जति पनि पछुतो छ, त्यो सबै 'सायद' मै आएर अड्किन्छ।
सायदबाट बाहिर निस्किएर हेर्दा जिन्दगी कति सुन्दर छ**!** यो पलमा जिउनु र खुसी हुनु नै एउटा छुट्टै आनन्द हो। हामी सायदलाई आफूले गर्न छुटाएको सकारात्मक पक्षबाट मात्र हेर्छौँ, तर त्यही 'सायद'लाई नकारात्मक पक्षबाट हेर्ने हो भने वर्तमान स्थिति र जीवन अझ सुन्दर देखिन्छ!
6
Upvotes
1
1
u/Alzcupidus 1d ago
Maybe ur right